लुकेर उदयपुर छिरेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका

५ वैशाख, विराटनगर । लकडाउनको समयमा लुकेर उदयपुर छिरेका आठ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को आशंका गरिएको छ ।
यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ ।
उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट चार जना नेपाली  भने, ‘नातागोता भेट्न भनेर ४/५ दिनअगाडिआएको भन्छन् । तर, वास्तविक कुरा भनेको जस्तो देखिँदैन ।’

Comments

Popular posts from this blog

अमेरिकाबाट डाक्टरको सुझाव : नेपालमा न्युयोर्कजस्तो नहोस्

लकडाउन पालनाका लागि थप कडाइ गर्दै कामपा

युएईका नेपालीको गुनासो – कम्पनी जाऊ भन्छ, दूतावासले वास्ता गर्दैन